देउवा सहितका बिपक्षी नेता पनि बाहिरिए शीतल निवासबाट : पर्खाई को प्रधानमन्त्री हुन्छ भन्ने

देउवा सहितका बिपक्षी नेता पनि बाहिरिए शीतल निवासबाट : पर्खाई को प्रधानमन्त्री हुन्छ भन्ने

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

जेष्ठ ७ काठमाण्डौं । राष्ट्रपतिले दलहरुलाई सरकार गठनका लागि दिईएको समयसीमा सकिएको छ । प्रधानमन्त्रीका लागि केपी ओली र शेर बहादुर देउवाको बहुमत हस्ताक्षर सहित दाबी परेको छ ।
दोहोरो बहुमतको दाबी परेका कारण राष्ट्रपतिलाई निर्णय लिन केही समय लाग्ने देखिएको छ । ओलीले १५३ सांसदको हस्ताक्षर आफूसँग रहेको बताएका थिए भने देउवाले १४९ सांसदको हस्ताक्षर बुझाएका छन् । एमाले माधव समुहले समेत देउवालाई साथ दिँदै शशरीर राष्ट्रपति निवासमा पुगेकाले पनि राष्ट्रपतिमाथि प्रधानमन्त्रीको दाबी फितलो देखिन्छ । तर अन्तिम निर्णय उनले कसरी लिनेछिन् त्यो हेर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ