जेष्ठ ७ काठमाण्डौं । प्रधानमन्त्रीको दाबी गरेर ओली शीतल निवासबाट बाहिरिएका छन् । त्यहीँ पुगेका शेर बहादुर देउवा सहितका नेताहरु भने शीतल निवासमै बसिरहेका छन् । अब करीब आधा घण्टा समेत समय छैन । यो अवस्थामा ओली र देउवा दुवै पक्षले प्रधानमन्त्रीको माग दाबी गरेका कारण त्यसलाई अध्ययन गरेर नयाँ प्रधानमन्त्री तोकिने संभावना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline