जेष्ठ ७ काठमाण्डौं । देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा संविधानको धारा ७६(५)को प्रयोग असंवैधानिक रहेको विषयमा छलफल गर्दै महाअभियोग, अविस्वासको प्रस्ताव र सरकारमा दाबी जस्ता विकल्पमा छलफल भएको बुझिएको छ ।
तर अहिले नै ठोस निर्णय नभएको र केही बेरमै निर्णय हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए ।
राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
‘
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline