प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमको बिरोध भईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । साढे १२ बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्ना उम्मेद्धार राम बहादुर थापा पराजीत भएसँगै मन्त्रीपरिषद्को बैठकले धारा ७६(५) अनुसार सरकार गठनको लागि आव्हान गर्न राष्ट्रपतिलाई सिफारीस गरेको थियो ।
यसले संविधानको मर्ममाथि प्रहार भएको भन्दै दलहरुले आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ