मन्त्री पद गुमेकै दिन बादल राष्ट्रिय सभामा पनि पराजीत, देवकोटा बिजयी

मन्त्री पद गुमेकै दिन बादल राष्ट्रिय सभामा पनि पराजीत, देवकोटा बिजयी

  • बिहिबार, जेष्ठ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मत पाए ।
एमाले भित्रकै मत बादलको पक्षमा सबै नखसे पछि देवकोटा बिजयी भएका हुन् ।
बादलले ४ हजार १४ मत ल्याएका छन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
माधव समुहले देवकोटालाई साथ दिए पछि बादल राष्ट्रिय सभामा आउन सकेनन् । मत परिणाम आधिकारीक रुपमा घोषणा हुन बाँकी छ ।
आज मात्रै बादलको पद पनि गुमेको थियो । उनलाई सर्वोच्चको आदेश अनुसार अब मन्त्री बन्न नपाउने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ