कम्युनिष्ट पार्टीहरुबीच अझै एकताको आवस्यकता छ : श्रेष्ठ

कम्युनिष्ट पार्टीहरुबीच अझै एकताको आवस्यकता छ : श्रेष्ठ

  • सोमवार, जेष्ठ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, जेठ ३ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुबीच अझै एकताको आवस्यकता रहेको बताएका छन् ।

नेता श्रेष्ठले समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यकता पर्ने बताए ।

माओवादी र एमालेबीचको एकता देशी विदेशी शक्तिको डिजाईनमा विभाजन गरिएको श्रेष्ठले बताए ।
विगतमा पार्टी एकता गर्नु गल्ती नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको उनले स्वीकार गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ