आजदेखि काठमाडौंमा चिनियाँ खोपको दोस्रो डोज लगाईदै, यी ठाउँमा लगाईदैछ खोप

आजदेखि काठमाडौंमा चिनियाँ खोपको दोस्रो डोज लगाईदै, यी ठाउँमा लगाईदैछ खोप

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

२ जेठ, काठमाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सन्चालित खोप अभियानमा पहिलो डोज खोप लगाएकाहरु दोस्रो खोप अभियानमा सहभागी हुन सक्नेछन्। यो अभियान जेठ ११ गतेसम्म चल्नेछ।

काठमाडौं महानगरपालिकाका ३३ वटै वडामा खोप लगाउन सुरु गरिएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ
। मन्त्रालयले वडाभित्र तोकिएको स्थानमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड अनिवार्यरुपमा लैजानुपर्नेछ। जनस्वास्थ्यका मापदण्ड पूरा पालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुनसक्नेछन्।

सूचनामा हेर्नुहोस् खोप लगाउने स्थानहरु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ