नयाँ रणनीति बनाउन बिपक्षी तीन दलका शीर्ष नेता देउवा निवासमा

नयाँ रणनीति बनाउन बिपक्षी तीन दलका शीर्ष नेता देउवा निवासमा

  • शुक्रबार, बैशाख ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बैशाख ३१ काठमाडौं । ओली बिरुद्ध बहुमतको सरकार गठनका लागि संख्या नपुगे पछि ओली नै पुनः प्रधानमन्त्री भएपछि नयाँ रणनीति बनाउन काँग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।
छलफलमा सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै काँग्रेस र माओवादीका दोस्रो तहका नेता पनि सहभागी छन् ।
छलफलमा जसपा भित्र ठाकुर समुहको असहयोग र माधव समुहको असहयोगका बारेमा समिक्षा भईरहेको बताईएको छ ।
आगामी दिनमा पनि सहकार्य जारी राख्ने र ३० दिन भित्र प्रधानमन्त्री ओलीले विस्वासको मत लिनु पर्ने भएकाले त्यसमा कसरी अघि बढ्ने भन्ने पनि छलफल भईरहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ