बैशाख ३१ काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शपथ लिनु अघि नै केही नयाँ मन्त्री नियुक्तिका बारेमा छलफल गर्दै छन् ।
तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले नयाँ केही मन्त्रीलाई आजै शपथ गराउने बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज दिँउसो २ बजे शपथ ग्रहण गर्दैछन् ।
केही नयाँ मन्त्री सहित आजै शपथ खुवाउने तयारी प्रधानमन्त्री ओलीले तयारी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline