माधव नेपाल सहितका नेतामाथिको कार्बाही फुकुवा गर्ने एमाले स्थायी समितिको निर्णय

माधव नेपाल सहितका नेतामाथिको कार्बाही फुकुवा गर्ने एमाले स्थायी समितिको निर्णय

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बैशाख ३० काठमाडौँ । पार्टी फुटबाट जोगाउन र ठूलो दलको हैसियतमा प्रधानमन्त्री पद जोगाउन एमालेले अन्ततः माधव कुमार लगायतका नेतामाथिको कार्बाही फिर्ता लिएको छ । आज बालुवाटारमा बसेको बैठकले कार्बाही फिर्ता लिने निर्णय गरेको हो ।
माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरिएको थियो । त्यस पछि नेपाल समुहले पनि कार्बाही अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आएका थिए ।
यसले माधव समुहका सांसदले आज गर्ने भनिएको राजीनामा रोक्ने रणनीतिको रुपमा हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ