गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ, बिपक्षी दलको दाबी अस्वीकृत

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ, बिपक्षी दलको दाबी अस्वीकृत

  • बुधबार, बैशाख २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

बैशाख २९ काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गुरुङले आजै शपथ ग्रहण गर्नेछिन् ।
प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसके पछि ठूलो दलको हैसियतमा गुरुङलाई पुनः मुख्यमन्त्री बनाएकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पु¥याउन नसकेको हो । थापाले पार्टीको ह्वीप अस्वीकार गर्दै बिपक्षी गठबन्धनको हस्ताक्षर अभियानमा साथ दिएका थिएनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ