बैशाख २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यदी आफूले फेरी संसद भंग गर्छ भन्ने लागेको भए आफूलाई विस्वासको मत दिन अपील गरेका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सरकारले नियमित काम गरीरहेको, स्वास्थ्य उपचारको व्यवस्था पनि प्रभावकारी बनाउदै लगेको र विकास निर्माणको काम पनि अघि बढेको दाबी गरे ।
ुमलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ रु आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,ु ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ? ुविश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं, ओलीले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline