काठमाडौँमा निषेधाज्ञा फेरि १५ दिन लम्बियो

काठमाडौँमा निषेधाज्ञा फेरि १५ दिन लम्बियो

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

२७ बैशाख, काठमाडौँ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लम्बिएको छ ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकोमा थप १५ दिन निशेधाज्ञा थपिएको हो ।

पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।कोरोना महामारी ब्यापक भएपछि सरकारले पहिलो चरणमा यही बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेकोमा उक्त अवधि बढाएर बैशाख २९ सम्म पु¥याइसकिएको छ । अब निषेधाज्ञा जेठ १२ गतेसम्म जारी रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ