वैशाख २७, काठमाडौँ । संसद्को दोस्रो बैठक सुरु भएको छ । विश्वासको मतसम्बन्धि प्रस्ताव पेस गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
संसदको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएर पुन सुरु भएको हो ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।
सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।। अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मतदान हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline