बैशाख २७ काठमाण्डौं । अन्ततः एमाले माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत नदिने निर्णय गरेको छ । यस अघि राजीनामा दिने तयारी गरे पनि उनीहरुले त्यो भन्दा संसदमा अनुपस्थित हुनु उत्तम विकल्प रहेको निष्कर्ष निकाल्दै संसदमा नजाने भएका हुन् ।
माधव समुहमा ३५ जना सांसद रहेको भनिए पनि कति जना अनुपस्थित हुने हो त्यो हेर्न बाँकी छ ।
यस अघि माधव नेपालले गएराति प्रधानमन्त्री ओलीलाई पत्रै लेखेर सच्चिने अन्तिम मौका दिदैँ बिहान सम्मको अल्टिमेटम दिए पनि ओलीले कुनै रेस्पोन्स नगरे पछि उनीहरु संसद नजाने भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline