जसपाले सरकारलाई विस्वासको मत दिने वा नदिने विषयमा स्वतन्त्र छाड्ने

जसपाले सरकारलाई विस्वासको मत दिने वा नदिने विषयमा स्वतन्त्र छाड्ने

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बैशाख २६ काठमाडौँ । जनता समाजवादी पार्टीले सोमबार हुने संसदको बिशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत दिने वा नदिने विषयमा सांसदहरुलाई स्वतन्त्र अधिकार दिएको छ । आज बसेको पदाधीकारी बैठकले ह्वीप जारी नगर्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस अघि ओलीको पक्ष र विपक्षमा लाग्ने दुबै खेमाबीच विवाद रहेको थियो ।
सोही विवाद समाधान गर्दै सांसदहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको देखिएको छ ।

महन्त ठाकुर र राजेन्द्र महतो समुह र उपेन्द्र यादव र बाबुराम भट्टसाई समुहबीच सरकारको पक्ष वा विपक्षमा उभिने विषयमा मतभेद रहँदै आएको थियो । जसपाको मत हाल्न ३२ जना सांसद हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ