लोकसेवा आयोग सहित विभिन्न आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारीस

लोकसेवा आयोग सहित विभिन्न आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारीस

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

बैशाख २६ काठमाण्डौं । संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिलाई नियुक्तिका लागि सिफारीस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
संवैधानिक परिषद्को आजको बैठकमा सभामुख अग्नी सापकोटा र काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ