सांसद रामवावु यादव कोरोना संक्रमित

सांसद रामवावु यादव कोरोना संक्रमित

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

बैशाख २३ बारा । जनता समाजवादी पार्टी बाट निर्वाचित बारा क्षेत्र नं. ३ का संघीय सांसद रामबाबु यादव लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सांसद यादव को बुधबार स्वाब संकलन गरिएको थियो। संक्रमण पुष्टि भएको जानकारी संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका दिएका हुन्।
सांसद यादव को स्वास्थ्य स्थिती अहिले समा सामान्य रहेको र होम आईसोलेसनमा रहेको उनका स्वकीय सचिव कमलेश मण्डलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ