प्रतिनिधिसभाका ४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभाका ४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

वैशाख २३, काठमाडौँ । प्रतिनिधिसभाका ४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संसद सचिवालयका अनुसार सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको हो । सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ