विश्वासको मत दिनु अघि नै राजीनामा दिने माधव समुहको तयारी !

विश्वासको मत दिनु अघि नै राजीनामा दिने माधव समुहको तयारी !

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

बैशाख २३ काठमाण्डौं । पार्टी भित्रको संघर्ष चरम बनिरहेका बेला एमाले भित्र माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गर्ने संकेत दिएको छ । सो समुहका नेताहरुले फ्लोर क्रस गर्ने भन्दा पनि विस्वासको मत दिनु अघि वा विपक्षीले अविस्वासको प्रस्ताव पेश गरेमा सो सँग सँगै राजीनामा दिने तयारी बारे समुहले आन्तरीक छलफल गरेको बुझिएको छ ।
यस विषयमा वरिष्ठ नेता नेपालले बिपक्षी दलका नेताहरुसँग पनि छलफल गरेको बुझिएको छ । कम्तीमा २५ जना सांसदले राजीनामा दिएमा बिपक्षीलाई वैकल्पिक सरकार बनाउन सहज हुनेछ ।
कर्णाली देखि लुम्विनी सम्मका घटनाले संसकित बिपक्षीहरु २७ गते अघि नै संसदको अधिवेशनका लागि समावेदन गर्ने बिषयमा बिपक्षीहरुले आन्तरीक छलफल गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ