प्रधानमन्त्री ओली नेताहरु सहित पुगे देउवा निवासमा

प्रधानमन्त्री ओली नेताहरु सहित पुगे देउवा निवासमा

  • बुधबार, बैशाख २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

बैशाख २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अन्य नेता समेत लिएर काँग्रेस सभापति शेर बहादुर देउवाको निवासमा पुगेका छन् ।
बैशाख २७ गते विस्वासको मत लिने घोषणासँगै प्रधानमन्त्रीले ओलीले देउवासँग भेटेर सहयोगको आग्रह गर्न खोजेको बुझिएको छ ।
सो छलफलका लागि ईश्वर पोखरेल, राम बहादुर थापा, विष्णु पौडेल र सुभाष नेम्वाङ समेत पुगेका छन् ।
काँग्रेसले हिजो मात्रै बैठक बसेर प्रधानमन्त्री ओलीको विस्वासको मतलाई असफल पार्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ