राष्ट्रिय सभामा बादल बिरुद्ध खिमलाललाई मैदानमा उतार्ने बिपक्षी दलहरुबीच सहमति

राष्ट्रिय सभामा बादल बिरुद्ध खिमलाललाई मैदानमा उतार्ने बिपक्षी दलहरुबीच सहमति

  • बुधबार, बैशाख २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बैशाख २२ काठमाण्डौं । जेष्ठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा ओली समुहलाई धक्का दिन काँग्रेस, माओवादी र एमाले माधव समुहले वादल बिरुद्ध खिमलाललाई मैदानमा उतार्ने भएका छन् । बादल यस अघि माओवादीबाट राष्ट्रिय सभा सदस्य थिए । तर उनी एमाले ओली समुहमा प्रवेश गरे पछि माओवादीको सिफारीसमा उनको पद गुमेको थियो ।
्अहिले सोही पदमा हुने उपनिर्वाचनमा बादललाई ओली समुहले उम्मेद्धार बनाउदैछ । उनको बिरुद्ध एमालेकै माधव समुहका खिमलाल देवकोटालाई उम्मेद्धार बनाउन बिपक्षी दलले रणनीति बनाएका छन् । शुक्रबार उम्मेद्धारी दर्ताको समय छ ।
देवकोटा कुन चुनाव चिन्हबाट उठ्ने भन्ने टुंगो भइसकेको छैन। पार्टीकै चुनाव चिन्ह वा स्वतन्त्रबाट उठ्ने भन्ने निर्णय हुन बाँकी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ