प्रधानमन्त्रीले विस्वासको मत लिने घोषणा गरेपछि काँग्रेसले पदाधीकारीको बैठक बोलायो

प्रधानमन्त्रीले विस्वासको मत लिने घोषणा गरेपछि काँग्रेसले पदाधीकारीको बैठक बोलायो

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख २० काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बढानिलकण्ठमा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान भएपछिको अबस्थामा विषय र आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि आवश्यक रणनीति तय गर्न बैठक बोलाएको काँग्रेस नेताहरुले दाबी गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ