अविस्वासको प्रस्ताव पेश हुनु अघि नै लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

अविस्वासको प्रस्ताव पेश हुनु अघि नै लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

  • आइतवार, बैशाख १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बुटवल बैशाख १९ । आफ्र बिरुद्ध अविस्वासको प्रस्ताव पेश हुनु अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रानीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिएका छन् ।
मुख्यमन्त्री शंकर पाखेरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजनीमा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदशे प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यससँगै अर्को व्यवस्था नभएसम्मका लागि पोखरेलकै नेतृत्वको सरकारले कामचलाउ कार्यभार सम्हाल्ने छ । वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वस प्रस्ताव ल्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ