यी हुन् सरकारले मुद्दा फिर्ता लिएका मधेस आन्दोलनका १२० कार्यकर्ता(नामावलीसहित)

यी हुन् सरकारले मुद्दा फिर्ता लिएका मधेस आन्दोलनका १२० कार्यकर्ता(नामावलीसहित)

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

 

काठमाडौं, १५ वैशाख । सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । जसपासँग भएको समझदारीअनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्। गुरुङका अनुसार जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो ।

सरकार र जसपाको नेतृत्वबीच भएको छलफल र समझदारीअनुसार सरकारले मुद्दा लिएको हो।

यी हुन् मुद्दा फिर्ता लिएका मधेस आन्दोलनका १२० कार्यकर्ता

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ