केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिए पछि काँग्रेस बैठक स्थगित

केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिए पछि काँग्रेस बैठक स्थगित

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ बैशाख १५ । पार्टी केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिए पछि नेपाली काँग्रेसको आज बोलाईएको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।
मुख्यसचिव पौडेलले विज्ञप्ति जारी गरी बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएकोले बैठक स्थगित गरिएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ