ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पतालमा भर्ना

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पतालमा भर्ना

  • मङ्लबार, बैशाख १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

वैशाख १४, काठमाडौँ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री रायमाझीसहित परिवारका सदस्य र सचिवालयका केही सदस्यमा सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि अस्पतालमा भर्ना गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ