काँग्रेस पदाधीकारीको बैठक बस्दै

काँग्रेस पदाधीकारीको बैठक बस्दै

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेपाली काँग्रेस पदाधीकारीको बैठक आज बस्दै छ । सभापति शेर बहादुर देउवाले दिँउसो २ बजे पदाधीकारीको बैठक बोलाएका हुन् ।
बैठक पार्टीको १४ औं महाधिवेशनका बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकले भोलीदेखि शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ ।
समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ