एमाले महाधिवेशन आयोजक समितिको बैठक पुनः बस्दै

एमाले महाधिवेशन आयोजक समितिको बैठक पुनः बस्दै

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बैशाख १२ काठमाण्डौं । नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठक आज पुनः बस्दै छ । बैठक बिहान साढे १० बजे पछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने एक सदस्यले जानकारी दिए ।
हिजो बेलुका सदस्यहरुलाई आकस्मिक खबर गरेर बैठक बोलाईएको हो । बैठकले ३२ जना सांसदलाई लिईएको स्पष्टीकरणका बारेमा छलफल गर्ने जनाईएको छ ।

यसअघि शुक्रबार मात्र बालुवाटारमै एमाले महाधिवेशन आयोजक कमिटीको बैठकको बसेको थियो।

जसले माधव नेपाल पक्षलाई हटाएर अध्यक्ष ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका छन् भने कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेश सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ