एमालेले बादललाई नै राष्ट्रिय सभाको उम्मेद्धार बनाउने

एमालेले बादललाई नै राष्ट्रिय सभाको उम्मेद्धार बनाउने

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

बैशाख १० काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई नै राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय निर्णय सुनाएका थिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।

कारबाही गरेपछि थापा राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएका थिए । रिक्त स्थानमा आगामी जेठ ६ गते निर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ