ओली र माधव नेपालबीचको आजको वार्तामा प्रगति नभएको माधव नेपालको भनाई

ओली र माधव नेपालबीचको आजको वार्तामा प्रगति नभएको माधव नेपालको भनाई

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

बैशाख ९ काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगको वार्तामा प्रगति नभएको बताएका छन् ।
बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले पार्टीमा मिल्ने संभावना पनि नरहेको बताए ।
आफूले बोल्नु पर्ने गरी कुनै प्रगति नभएको नेपालले बताए । अर्को वार्ता कहिले हुन्छ भन्ने निश्चित नभएको पनि उनले उल्लेख गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ