बैशाख ७ काठमाण्डौं । संसदमा सरकारलाई सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनिरहेको र संसदको हिँउदे अधिवेशन समेत अन्त्य भएका बेला सभामुख अग्नी सापकोटा बिरुद्ध सर्वोच्चमा तीन वटा द्धन्दकालीन मुद्धाको एकमुष्ट पेशी चढेको छ ।
काभ्रेका अर्जुन लामाको हत्या सहित तीन वटा मुद्धाको आज एकमुष्ट पेशी चढाईएको छ ।
राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र कनकमणि दिक्षितसहितले हालेको रिट निवेदनको पेशी आजै चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि, सर्वोच्चले के फैसला गर्ने हो एकीन भने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline