काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

बैशाख ६ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाईएको छ । बैठकले १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।
कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक बोलाईएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ