बैशाख ५ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब केही दिन भित्रै अलोकतान्त्रिक ओली सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।
आज चितवनमा आयोजित वाईसिएलको कार्यक्रममा बोल्दै प्रचण्डले निरकुश ओली सरकारलाई ठेगान लगाएर अर्को सरकार बनाउने अन्तिम तयारी भएको दाबी गरे ।
कर्णाली प्रदेशमा सरकार ढाल्ने ओलीको दुस्प्रयास असफल भएको भन्दै प्रचण्डले गण्डकी, लुम्बिीनीमा पनि परिवर्तन हुने र केन्द्रमा पनि कायापलट हुने जिकिर गरे ।
संसद विघटन बिरुद्ध सडकमा आन्दोलन गरेका दलहरुबीच नै सहकार्यका आधारमा नयाँ सरकार बन्ने प्रचण्डको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline