म प्रधानमन्त्री हुन लालायित छैनः देउवा

म प्रधानमन्त्री हुन लालायित छैनः देउवा

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री का लागि लालायित नभएको दाबी गरेका छन् ।

आज विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको प्रष्ट पारे । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिदा सम्म बहुमतको सरकारसँग आफूले निहु नखोज्ने देउवाले जिकिर गरे ।

प्रचण्डको समर्थनमा अहिले बहुमतकै सरकार भएकाले आफूले धेरै निहु नखोज्ने देउवाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ