प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • शुक्रबार, बैशाख ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैशाख ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बोलाईएको हो । कोरोना महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाईएको जनाईएको छ ।
बिपक्षी दलहरु सरकार परिवर्तनको कसरतमा लागिरहेका बेला प्रधानमन्त्रीले छलफल आव्हान गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ