नेपाली भाषा सिकाउँदै अमेरिकामा जन्मिएकी प्राप्ती( भिडियो सहित )

नेपाली भाषा सिकाउँदै अमेरिकामा जन्मिएकी प्राप्ती( भिडियो सहित )

  • बिहिबार, बैशाख २, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

पछिल्लो समय बिदेशिएका नेपालीहरुमा पनि नेपाली भाषालाई लिएर मोह बढ्दो छ । उनिहरु आफ्नो बालबच्चाले नेपाली प्रष्टसँग बोलोस् भन्ने चाहन्छ्न् । यस्तै अमेरिका मै जन्मिएर हुर्किएकी एक बालिकाले पनि अनलाइन मार्फत नेपाली पढ्न र लेख्न सिकाउने गरेकी छिन् िप्राप्ती नाम गरेकी बालिकाले अमेरिकाको न्यूजर्सीमा बसेर बालबालिकालाई पढ्न र लेख्न सिकाउन सजिलो हुने गरी एक युट्युब ूप्राप्ती एन्ड ओपलू च्यानल खोलेकी छिन्।
उतै जन्मेकी प्राप्तिले नेपाली कक्षा लिँदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरू सिकाएको भिडियोमा देखिन्छ । यो भिडियोको पहिलो भाग हो।

उनले आफ्नो च्यानलमा नेपाली भाषा सरल रुपमा सिकाउनुका साथ साथै उत्प्रेरणा पनि दिइरहेकी छिन् । निकै राम्रो नेपाली भाषा बोल्न सक्ने उनले नेपाली समुदायलाई निकै लाभदायक हुने भिडियो बनाएकी छिन् ।

साथै प्राप्तीले नेपाली सिकाएको भिडियो टिकटकमा पनि भाइरल भइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी