बैशाख २ पोखरा । आफू बिरुद्ध अविस्वासको प्रस्ताव ल्याउन विपक्षी दलहरुले तयारी गरे पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको थियो ।
आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने काँग्रेस, माओवादी र जसपाको तयारी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline