चैत्र ३० काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भनिएको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलका भाईको निधनका कारण स्थगित भएको हो ।
नेता पौडेललाई पारिवारीक शोक परेका कारण बैठक स्थगित भएको हो ।
पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो।
अब बैठक कहिले बस्छ भन्ने मिति तोकिएको छैन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline