कोरोनाको दोस्रो लहरको खतरा : विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

कोरोनाको दोस्रो लहरको खतरा : विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

  • शुक्रबार, चैत्र २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

चैत्र २७ काठमाण्डौं । नेपालमा कोरोनाको दोस्रो लहरको खतरा बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । भारत अहिले कोरोनाको केन्द्र बन्दै गएको र नेपालमा पनि त्यसको प्रभाव पर्ने संकेत देखा परेपछि मन्त्रालयले यस्तो सिफारीस गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी