काँग्रेसद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

काँग्रेसद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

  • शुक्रबार, चैत्र २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चैत्र २० काठमाण्डौं । नेपाली काँग्रेसले औपचारीक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
प्रतिनिधि सभा पुनस्थापना पछि फरक फरक अभिव्यक्ति दिदै औपचारीक रुपले सरकारको राजीनामा बारे नबोलेको काँग्रेसले बल्ल निर्णय लिएको हो ।
माओवादी केन्द्रले ओली सरकारलाई साथ दिने वा नदिने स्पष्ट गर्न आजै माग गरेको थियो ।
तर काँग्रेसले माओवादी केन्द्रले समर्थन फिर्ता नलिसकेको र जसपाले औपचारीक निर्णय नगरेको भन्दै मौन बस्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ