चैत्र २० काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा बैठक शुरु हुन लागेको बैठकमा सरकारका बारेमा समेत छलफल हुने जनाईएको छ । यसै गरी पार्टीको महाधिवेशन केन्द्रीत विषयमा पनि छलफल हुने छ ।
सरकारबारे ओलीलाई नै समर्थन दिने वा नदिने विषयमा स्पष्ट पार्न काँग्रेसलाई माओवादी केन्द्रले आग्रह गरेको छ । तर पनि काँग्रेस अझै अनिर्णित छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline