केपी ओलीलाई नै हटाएर एमालेको केन्द्रीय समिति बनाउने माधव नेपालको घोषणा

केपी ओलीलाई नै हटाएर एमालेको केन्द्रीय समिति बनाउने माधव नेपालको घोषणा

  • बिहिबार, चैत्र १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

चैत्र १९ काठमाण्डौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।
आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाउने घोषणा गरेका हुन् ।
अब जिल्ला प्रदेश हुँदै छिट्टै आफ्नै नेतृत्वमा केन्द्रीय समिति घोषणा गर्ने जानकारी दिए ।
नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समिति मार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।
नेपालसँगै नेता सुरेन्द्र पाण्डे पनि पोखरा पुगेका थिए। समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ