एमालेः ओलीले बालुवाटारमा राखे संसदीय दलको बैठक, कलंकीमा बस्ने नेपाल समुहको केन्द्रीय समितिको बैठक

एमालेः ओलीले बालुवाटारमा राखे संसदीय दलको बैठक, कलंकीमा बस्ने नेपाल समुहको केन्द्रीय समितिको बैठक

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चैत्र १३ काठमाण्डौं । नेकपा एमाले भित्र देखिएको विवाद अझै पनि जारी छ । एक अर्का बिरुद्ध आक्रामक रुपमा उभिएका दुबै समुहले आज अलग अलग बैठक राखेका छन् ।

ओली समुहले संसदीय दलको बैठक बालुवाटारमा बोलाएको छ भने नेपाल समुहले केन्द्रीय सदस्यहरुको बैठक कलंकीमा बोलाएको छ ।

बिहान ११ बजे बस्ने बैठकले अध्यक्ष ओलीलाई बिधान अनुसार बैठक बोलाउन अनुरोध गर्ने निर्णय गर्ने एक नेताले बताए ।
उता ओलीले दिउसो ३ बजे संसदीय दलको बैठक राखेका छन् । बैठकले संसदलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ