आज एमाले संसदीय दलको बैठक बस्दै, सांसद्हरूको विकास बजेट खर्चबारे छलफल हुने

आज एमाले संसदीय दलको बैठक बस्दै, सांसद्हरूको विकास बजेट खर्चबारे छलफल हुने

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

१३ चैत, काठमाडौं । पछिल्लो राजनीतिक अवस्था लगायतका बिषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको बिषयमा समेत छलफल हुने जनाइएको छ ।

यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने बारेमा अझै टुंगो लागेको छैन । यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइने बताउनुभयो । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ