भारतले कोरोना विरुद्धको खोप निर्यातमा लगायो प्रतिवन्ध

भारतले कोरोना विरुद्धको खोप निर्यातमा लगायो प्रतिवन्ध

  • बिहिबार, चैत्र १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

१२ चैत, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ ।
पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।
बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड(आस्ट्राजेनेकाकै खोप परेको छ।
भारतलाई यस अघि नै नेपालले भुक्तानी गरीसकेको १० लाख डोज खोप के हुने निश्चित भएको छैन । यसले नेपालमा खोप अभियान प्रभावित हुन सक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ