कोरोना संक्रमण बढ्ने जोखिम भारतीय नाकामा आवत जावतमा पुनः कडाई

कोरोना संक्रमण बढ्ने जोखिम भारतीय नाकामा आवत जावतमा पुनः कडाई

  • बुधबार, चैत्र ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

चैत्र ११ काठमाण्डौं । गत वर्ष कोरोना महामारीका कारण गरिएको लकडाउनसँगै सीमा नाका बन्द गरिएका थिए । कोरोना संक्रमण घट्दै गए पछि लामो समय पछि खुलेका भारतीय सीमा नाकाहरुमा पुनः आवत जावतमा कडाई शुरु गरिएको छ ।
भारतमा ठूलो संख्यामा कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि केही संक्रमणको दर बढ्न थालेको छ । भारतबाट आवत जावतका क्रममा संक्रमण प्रसार हुन सक्ने खतराका कारण सीमा नाकाहरुमा कडाई गर्न शुरु गरिएको छ ।
भारतमा नयाँ कोरोनाको लहर देखिएसँगै त्याहाँ काम गर्न पुगेका नेपालीहरु धमाधम फर्कन थालेका छन् । उनीहरुको एन्टीजेन परीक्षण कतिपय नाकामा भएको छ ।
कोरोनाको संभावित जोखिम न्युनीकरणका लागि सतर्कता अपनाउन शुरु भएको हो । मुख्य नाकामा कडाई गर्न थालिए पछि चोर बाटोबाट पनि मानिसहरुको आउजाउ बाक्लिएको पाईएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ