हाम्रा कार्यकर्तालाई दुखः दिने प्रहरीलाई आफ्नो सरकार बनेपछि ठेगान लगाउने देउवाको चेतावनी

हाम्रा कार्यकर्तालाई दुखः दिने प्रहरीलाई आफ्नो सरकार बनेपछि ठेगान लगाउने देउवाको चेतावनी

  • मङ्लबार, चैत्र १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

चैत्र १० सुनसरी । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउदै काँग्ैसको सरकार बने पछि ती प्रहरी अधिकारीलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको दाबी गरे ।
प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राख्ने क्रम बढेको देउवाको भनाई छ ।

अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउछौँ, देउवाले भने ।
देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्ताहरूलाई निर्देशन दिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ