बिदेशीबाट पालित पोषित ओलीले गणतन्त्र नाश पार्न सक्छन्, प्रचण्डले लगाए गंभीर आरोप

बिदेशीबाट पालित पोषित ओलीले गणतन्त्र नाश पार्न सक्छन्, प्रचण्डले लगाए गंभीर आरोप

  • आइतवार, चैत्र ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

चैत्र ८ काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गंभीर आरोप लगाएका छन् । आज पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओली लामो समयदेखि बिदेशीले हुर्काएको पात्र भएको भन्दै उनले गणतन्त्र नाश पार्न सक्ने चेतावनी दिएका छन् ।
संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति जाति, लिंग र समुदायका हकअधिकार सिध्याउन सक्ने । विदेशीसँग राम्रै लम्पसार पार्न सक्ने । २० औँ, २५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित–पोषित पनि को हो भनेर हेर्दै जाँदा त्यो धारको प्रतिनिधिको सबैले केपी ओलीलाई भनेका छन्’, प्रचण्डले भने ।
उनले निरंकुशताको पक्षमा उभिएर दलित, महिला, मुस्लिम भन्नु भनेको गोहीको आँशु चुहाउनु जस्तो मात्र हुने भन्दै धार स्पष्ट पार्न आग्रह गरे ।
आफूले जात त्यागेको दाबी गर्दै प्रचण्ड कुनै जाति नभएको जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ