माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही बेर बसेर स्थगित

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही बेर बसेर स्थगित

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

चैत्र २, काठमाडौँ । आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । सोमबार केही बेर बसेर स्थगित भएको हो ।

आजको बैठकमा २० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बोल्न नाम टिपाएका अन्य ८० जनाले भने धारणा राख्न पाएनन् ।
भोली संसद बैठक पनि भएको हुँदा संसदीय दलसँग सम्बन्धित काम गर्नुपर्ने, आज अरु राजनीतिक दलसँग वार्ता पनि भएको हुँदा बैठक स्थगित बैठकमा सहभागी एक नेताले बताए ।

बैठकको अर्को मिति तय भएको छैन । नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार निर्माणबारे अरु दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ